आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ । गत वर्ष पनि उहाँले एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको थियो भने आगामी वर्ष पनि एक लाख रुपियाँको चेक प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यही २०८३ असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा...