Yearly Archives: 2022

मिहिनेतको रमझम

मिहिनेतको रमझम विधा : निबन्धसङ्ग्रह निबन्धकार : टेकलाल भारती ‘आदर्श’ प्रकाशनकाल : असोज २०७२ मूल्य : रु. १००।– टेकलाल भारती ‘आदर्श’ साग हाम्रो परिचय ‘हराएको भाले’ कथासङ्ग्रहको कारण भएको...

बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद

बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद विधा : लेखसङ्ग्रह कृतिकार : उद्धवप्रसाद नेपाल प्रकाशनकाल : भदौ २०७२ मूल्य : रु. १२५।– ‘बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद’ भित्र १९ वटा लेखहरू...

मौन राजनीतिज्ञ

मौन राजनीतिज्ञ विधा : प्रतिवेदन सम्पादक : हरि मञ्जुश्री प्रकाशनकाल : भदौ २०७२ मूल्य : रु. १००।– यो पुस्तक समग्रमा भीमबहादुर तामाङद्वारा प्रस्तुत ‘पहिचान भेटिने र जातीय द्धन्द मेटिने’...

सम्झनामा अनिल

सम्झनामा अनिल विधा : स्मृतिग्रन्थ सम्पादक : हरि मञ्जुश्री प्रकाशनकाल : भदौ २०७२ मूल्य : रु. २००।– ‘सम्झनामा अनिल’ शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीले सम्पादन गर्नुभएको १८ औा...

कल्याणं भवन्तु

कल्याणं भवन्तु विधा : कवितासङ्ग्रह कृतिकार : कल्याण लम्साल प्रकाशनकाल : भदौ २०७२ मूल्य : रु. १००।– ‘कल्याण भवन्तु’ मा चिन्तनप्रधान कविताहरू सङ्कलित छन् । यसमा गद्यकविताहरूको बाहुल्य छ...

वन्दे नेपाल मातरम्

वन्दे नेपाल मातरम् विधा : महाकाव्य कृतिकार : श्रीधर प्याकुर्‍याल प्रकाशनकाल : १५ भदौ २०७२ मूल्य : रु. २५०।– पढ्दा काव्य रहेछ धेर रसिलो, यो तीस अध्यायको । राखेको अनुवाद...

माटो

माटो विधा : यात्रा संस्मरण कृतिकार : पोष चापागाईं प्रकाशनकाल : मूल्य : रु.

विगततिर नियाल्दा

विगततिर नियाल्दा विधा : संस्मरणसङ्ग्रह कृतिकार : रामगोपाल वरुण प्रकाशनकाल : जेठ २०७२ मूल्य : रु. २००।– ‘विगततिर नियाल्दा’ रामगोपाल वरुणको जीवनकथा, आत्मवृत्त या आत्मकथा । आत्मकथा पनि साहित्यको...

झण्डा झुक्नु हुादैन

झण्डा झुक्नु हुादैन विधा : गजलसङ्ग्रह अनुवादक : मुरहरि रायमाझी प्रकाशनकाल : चैत २०७१ मूल्य : रु. १००।– ‘झण्डा झुक्नु हुादैन’ भित्रको चिन्तन प्रगतिको सम्वाहनतर्फ उन्मुख, शैली नवीनतातर्फ उन्मुख,...

रुादै नेपालभूमि

रुादै नेपालभूमि विधा : निबन्धसङ्ग्रह कृतिकार : विकासराज खरेल ‘तराईन’ प्रकाशनकाल : फागुन २०७१ मूल्य : रु. १००।– ‘रुादै नेपालभूमि’ आफ्नो मातृभूमिको दुर्दशा देखेर कृतिकारको हृदयले निकालेको खिन्नतायुक्त आवाज...

सोमालिया चिन्तन

सोमालिया चिन्तन विधा : प्रतिक्रियासङ्ग्रह सङ्कलक : श्यामकृष्ण लम्साल प्रकाशनकाल : फागुन २०७१ मूल्य : रु. ७५।– ‘हाम्रो देश त्यस्तो नहोस्’ नेपालको राजनीतिक र बौद्धिक वृत्तमा बहुचर्चित बनेको कृति...

सावित्री चरित्र

सावित्री चरित्र विधा : लघुकाव्य सम्पादक : हरि मञ्जुश्री प्रकाशनकाल : फागुन २०७१ मूल्य : रु. ७५।– ऐतिहासिक व्यक्तित्व देवीप्रसाद सापकोटाद्वारा लिखित र हरि मञ्जुश्रीद्वारा सम्पादित यो पुस्तक कृतिकारको...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.