Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
Homepublicationsबीपी कोइराला र प्रजातान्त्रिक समाजवाद

बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद

बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद

विधा : लेखसङ्ग्रह
कृतिकार : उद्धवप्रसाद नेपाल
प्रकाशनकाल : भदौ २०७२
मूल्य : रु. १२५।–
‘बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद’ भित्र १९ वटा लेखहरू सङ्कलित छन् । हरेक लेख एक–अर्कासाग सम्बन्धित छन् र सबैले प्रजातान्त्रिक समाजवादी अवधारणासाग कुनै न कुनै रूपले सम्बन्ध जोडेका छन् । ‘प्रजातान्त्रिक समाजवादी मूल्य–मान्यतालाई पहिलो प्राथमिकता दिादै समानता र स्वतन्त्रता नै प्रजातान्त्रिक समाजवादका मुख्य आधार हुन् भन्ने कुरालाई नेपाली काङ्ग्रेसको आगामी महाधिवेशनबाट अनुमोदन गरी त्यो सिद्धान्त जनताको माझमा आउनेछ भन्ने कुरामा नेपाली काङ्ग्रेससाग आबद्ध हामी तमाम कार्यकर्ता पूर्ण विश्वासमा छौा’ भनी उद्धवप्रसाद नेपालले यस पुस्तकको उपसंहारमा लेख्नुभएको हुादा यसले यो पुस्तक लेख्नुको तात्पर्य बुझ्न पाठकलाई सहयोग पुर्‍याएको छ ।