Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsमिहिनेतको रमझम

मिहिनेतको रमझम

मिहिनेतको रमझम

विधा : निबन्धसङ्ग्रह
निबन्धकार : टेकलाल भारती ‘आदर्श’
प्रकाशनकाल : असोज २०७२
मूल्य : रु. १००।–
टेकलाल भारती ‘आदर्श’ साग हाम्रो परिचय ‘हराएको भाले’ कथासङ्ग्रहको कारण भएको थियो । हामीले उहााको त्यो पुस्तक छापेका थियौा । त्यसपछि उहााा शब्दयात्रा प्रकाशनमा आबद्ध हुनुभयो र शब्दयात्रा लेखक समाजका कोषाध्यक्ष पनि बन्नुभयो । फेरि पनि हामीलाई पत्याएर उहााले हामीलाई अनुगृहीत बनाउनुभएको छ । अर्थात् उहााले आफ्नो तेस्रो कृति ‘मिहिनेतको रमझम’ निबन्धसङ्ग्रह पनि प्रकाशनार्थ हामीलाई उपलब्ध गराउनुभएको छ ।