Yearly Archives: 2022

भावनाका भुल्का

भावनाका भुल्का केदारनाथ तिमल्सिना आफ्ना भावनाहरू भजन, कविता र गीतहरूमा व्यक्त गर्नुहुन्छ । उहाँका रचनाहरूलाई ‘भावनाका भुल्का’ नाम दिएर प्रकाशन गरिएको छ । यसभित्रका रचनाहरू...

Novelistic Artistry of Lain Singh Bangdel

Novelistic Artistry of Lain Singh Bangdel This book is an English translation of Dr. Surendra P. Shrestha’s book in Nepali published by Ratna Pusta Bhandar...

प्रशासनिक दाउपेच

प्रशासनिक दाउपेच शिवभक्त शर्मा प्रशासनिक क्षेत्रका अनुभवी व्यक्ति हुनुहुन्छ । विभिन्न मन्त्रालयअन्तर्गत रहेर उहाँले लामो समयसम्म काम गर्नुभएको छ । हाल उहाँ प्रशासनिक सेवाबाट अवकाशप्राप्त...

चिन्ताकुल

चिन्ताकुल यो पुस्तक पढ्दै गर्दा त्रिकालदर्शी भैलले देख्न खोजेको नेपालको चित्र पाठकको कल्पनामा आउँछ । पूर्वराजा वीरेन्द्रलाई माध्यम बनाएर उनी आफ्ना कुराहरू पनि भन्छन् ।...

सुशील कोइराला अरूको दृष्टिमा

सुशील कोइराला अरूको दृष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको देहावसान भएपछि शोकाकुल भएर विभिन्न वरिष्ठ व्यक्तिहरूले उहााप्रति श्रद्धाञ्जली र कोइराला परिवार एवं नेपाली...

नेपाल कम्पन

नेपाल कम्पन २०७२ साल वैशाख १२, १३ र २९ गतेको महाभूकम्प एवं तिनका पराकम्पनहरूले नेपाल र नेपालीको अकल्पनीय र अपूरणीय क्षतिबाट व्यथित बनेर थुप्रै साहित्यस्रष्टाहरूले...

नेपाल माहात्म्य

नेपाल माहात्म्य विधा : अनुवाद अनुवादक : ओतबहादुर खड्का प्रकाशनकाल : मूल्य : ओतबहादुर खड्काले संस्कृत भाषामा लिखित ‘स्कन्दपुराण’ मा रहेको ‘हिमवत्खण्ड’ अन्तर्गत ‘नेपाल माहात्म्य’ को अनुवाद हिन्दी भाषाबाट...

मुरहरि रायमाझीका गजलहरू

मुरहरि रायमाझीका गजलहरू मुरहरि रायमाझी निरन्तर गजल लेख्ने र प्रकाशन गर्ने गरेर आफ्नो उपस्थिति साथै स्थान सुरक्षित र सशक्त पार्न सफल हुनुहुन्छ । यसअघि ‘झण्डा...

जापानमा अलमलिादा

जापानमा अलमलिादा विधा : संस्मरण कृतिकार : रामचन्द्र हुमागाईं प्रकाशनकाल : मङ्सिर २०७२ मूल्य : रु. १००।– रामचन्द्र हुमागाईं जापानमा अलमलिनुभयो, र त्यसको फाइदा नेपाललाई भयो सुन्दर कृतिका रूपमा,...

स्वर्गमा पैदल

स्वर्गमा पैदल विधा : लेखसङ्ग्रह कृतिकार : डा. सुरेशराज शर्मा प्रकाशनकाल : मङ्सिर २०७२ मूल्य : रु. ५००।– डा. सुरेशराज शर्माले विभिन्न समयमा नेपाली भूभागको पदयात्रा गरी देशदर्शन गर्दाका...

मधुत्रयी

मधुत्रयी विधा : यात्राकाव्य कृतिकार : श्रीधर प्याकुर्‍याल प्रकाशनकाल : कार्तिक २०७२ मूल्य : रु. ८०।– ‘मधुत्रयी’ यात्रावृत्तहरूको काव्यात्मक प्रस्तुति हो । यात्रासंस्मरणलाई काव्यात्मक स्वरूप दिएका कृतिहरू अरूअरूले पनि...

आासु पुछेपछि

आासु पुछेपछि विधा : लेखसङ्ग्रह कृतिकार : परीक्षा घिमिरे प्रकाशनकाल : १३ कार्तिक २०७२ मूल्य : रु. १००।– ‘आासु पुछेपछि’ मा परीक्षा घिमिरेको कलम बलियो छ । उनको कलममा...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.