Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsरुादै नेपालभूमि

रुादै नेपालभूमि

रुादै नेपालभूमि

विधा : निबन्धसङ्ग्रह
कृतिकार : विकासराज खरेल ‘तराईन’
प्रकाशनकाल : फागुन २०७१
मूल्य : रु. १००।–
‘रुादै नेपालभूमि’ आफ्नो मातृभूमिको दुर्दशा देखेर कृतिकारको हृदयले निकालेको खिन्नतायुक्त आवाज हो । यस कृतिमा नेपाली कसरी नेपाली बनेका अनेपालीबाट पीडित हुादैछन् भन्ने कुरा कृतिकारले देखाउन खोज्नुभएको छ । मातृभूमिको व्यथाबाट व्यथित हुादै उहााले लेख्नुभएको यो कृति पढेर धेरै नेपालीले आफ्नो भावना यस कृतिमा अभिव्यक्त भएको पाउनेछन् ।