रचनापछिका विवेचना
‘रचनापछिका विवेचना’ नेपाली साहित्यले पाएको बेग्लै किसिमको प्राप्ति हो । किनभने यस प्रकारका पुस्तकहरू वाङ्मयिक बजारमा देख्न पाइएका छैनन् । अब यस प्रकारका...
अग्निजल
अग्नि सामथ्र्यवान्, जल पनि सामथ्र्यवान् । दुवैको सामथ्र्य एकीकृत गर्ने अगस्त्य–प्रयत्न हो अग्निजल । जलबाट अग्नि प्रज्ज्वलित हुने र अग्निबाट जल प्रवाहित हुने विरोधाभासी...
हामी अब गर्छौं
गणेशबहादुर खत्रीको प्रस्तुत कृति ‘हामी अब गर्छौं’ मुलुकको सर्वतोमुखी विकासका लागि कटिबद्ध हुनका लागि युवा जनशक्तिलाई उत्प्रेरित गराउन लेखिएको काव्यकृति हो ।...
भग्नावशेष
सामाजिक विषयवस्तुमा आधारित यो उपन्यास सिन्धुपाल्चोक, ललितपुर र काठमाडौँको भौगोलिक सेरोफेरोमा घुमेको छ । किशोरवयमा गरिने प्रेम, यौनिक उत्तेजनाको परिणाम, अविवाहित युवतीप्रति समाजले हेर्ने...
फालिकोटको फाली
भोजपुरको ‘फालिकोट’ ज्ञानेन्द्रराज भट्टराईको जन्मस्थल हो भने हलोमा राखिने ‘फाली’ उनको जीवनको बिम्ब । यस कृतिमा ‘फाली’ कृतिकारको चारित्रिक कमजोरी र सबलताको चिह्न,...
डा. सुरेशराज शर्मा
हरि मञ्जुश्रीको लेखन तथा सम्पादनमा ‘शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा’ नामक सानो पुस्तिका प्रकाशन गरिएको थियो । त्यसैका आधारमा श्रीधर प्याकु¥यालले एउटा...
पानी मनकी रानी
सरस्वती सानैदेखि कविता लेख्थिन्, गीत लेख्थिन्, कथा लेख्थिन् । विद्यालय पढ्दाका साथीहरूलाई देखाउँथिन्, सुनाउँथिन् । ‘उः कवयित्री’ भनेर साथीहरू जिस्क्याउँथे । तर...
गणेशदास
प्रस्तुत पुस्तक ‘गणेशदास’ राजनीति र समाजसेवाको बाटोमा हिँडिरहेका काभ्रेली व्यक्तित्व गणेशदास उलकको जीवनवृत्त, उनीमाथिका विचारहरू र उनीसँग सम्बन्धित अभिलेखहरूको सङ्कलन हो । शिक्षण र...
सबैतिर कम्पनको चोट
रोजनाथ लुइँटेलले आफ्नो वरिपरि देखेका, आध्यात्मिक पुस्तकमा पढेका, गाउँघरमा सुनेका र पत्रिकाहरूबाट चर्चामा आएका कुराहरूलाई आफ्नो विचारअनुसार प्रस्तुत गरेका छन् । उनका...
सत्यनारायण व्रतकथा
महाकाव्यकार तथा अनुवादक श्रीधर प्याकु¥याल (कविप्रसाद प्याकु¥याल) ले संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशनार्थ यस संस्थालाई उपलब्ध गराउनुभएको ‘सत्यनारायण व्रतकथा’ र ‘हरितालिका...