Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
Homepublicationsसुशील कोइराला अरूको दृष्टिमा

सुशील कोइराला अरूको दृष्टिमा

सुशील कोइराला अरूको दृष्टिमा

पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको देहावसान भएपछि शोकाकुल भएर विभिन्न वरिष्ठ व्यक्तिहरूले उहााप्रति श्रद्धाञ्जली र कोइराला परिवार एवं नेपाली काङ्ग्रेसप्रति समवेदना व्यक्त गर्नुभएको थियो । यो पुस्तक तिनै श्रद्धाञ्जली र समवेदनामा अभिव्यक्त गरिएका अभिव्यक्तिहरूको सङ्ग्रह हो । यो पुस्तक सुशील कोइरालाका विषयमा जानकारी दिने ‘सामान्य ज्ञान’ नै हो । सामग्रीहरूलाई नौ भागमा बााडेर सम्पादन गरिएको यो पुस्तक नेपाली काङ्ग्रेसका हरेक सदस्यले साथमा राख्नैपर्ने ‘हातेपुस्तक’ पनि हो ।