Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
Homepublicationsमधुत्रयी

मधुत्रयी

मधुत्रयी

विधा : यात्राकाव्य
कृतिकार : श्रीधर प्याकुर्‍याल
प्रकाशनकाल : कार्तिक २०७२
मूल्य : रु. ८०।–
‘मधुत्रयी’ यात्रावृत्तहरूको काव्यात्मक प्रस्तुति हो । यात्रासंस्मरणलाई काव्यात्मक स्वरूप दिएका कृतिहरू अरूअरूले पनि लेखेका छन् । यसमा प्रस्तुत तीनवटा यात्रवृत्तमध्ये ‘सैलुङ’ आकारले सानो छ । सबैभन्दा ठूलोचाहिा ‘मानसरोवर’ हो । हरेक यात्रालघुकाव्यको प्रारम्भमा त्यसको पृष्ठभूमि राखिएकाले काव्यिक आस्वादका लागि त्यो महत्त्वपूर्ण सामग्री बनेको छ ।