Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
Homepublicationsमुरहरि रायमाझीका गजलहरू

मुरहरि रायमाझीका गजलहरू

मुरहरि रायमाझीका गजलहरू

मुरहरि रायमाझी निरन्तर गजल लेख्ने र प्रकाशन गर्ने गरेर आफ्नो उपस्थिति साथै स्थान सुरक्षित र सशक्त पार्न सफल हुनुहुन्छ । यसअघि ‘झण्डा झुक्नु हुादैन’ गजलसङ्ग्रह प्रकाशित गरी साहित्यको फााटमा उहााले आफ्नो परिचय दिइसक्नुभएको छ । उहााका गजलहरूमा राष्ट्र, राष्ट्रियता, स्वाभिमान, सामाजिक मूल्य–मान्यता, धर्मसंस्कार, मायाप्रेम र मानवता जस्ता भाव बोकेका सुललित सम्मिश्रणका गजलसेरहरू पाइन्छन् । देशको चित्रणसहित यस क्षेत्रमा देखापर्नुभएका मुरहरि रायमाझी जीवनभोगाइका अनुभूतिहरूलाई आफ्नै शब्द र शैलीमा उत्कृष्ट शब्दविन्यास गर्न सफल हुनुभएको छ । गजल विधामा उहााको यो दोस्रो सङ्ग्रह हो ।