Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकृपालुजी महाराजका विषयमा महाकाव्य

कृपालुजी महाराजका विषयमा महाकाव्य

जगदगुरु कृपालुजी महाराजको जीवनीमा आधारित महाकाव्य ‘कृपालुचरणामृत’ मुद्रणका लागि छापाखानामा जान तयार भएको छ । यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित यो पाँचौँ महाकाव्य १७ सर्ग र ३५२ पृष्ठको छ । योसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या १९५ पुगेको छ ।