शब्दयात्रा प्रकाशनको शब्दयात्रा लेखक समाजसँग आबद्ध आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठलाई पत्नीशोक परेको छ । उहाँकी अर्धाङ्गिनी सूर्यकुमारी पलाञ्चोके श्रेष्ठले गत २०७५ भदौ १९ गते मङ्गलबार ५ः४५ बजे ७५ वर्षको उमेरमा धामगमन गर्नुभएको हो । सूर्यकुमारीले वि. सं. २००१ साउन १ गते यस धराधाममा पदार्पण गर्नुभएको थियो ।