शब्दयात्रा प्रकाशनले कवि कृष्णहरि मैनालीको कवितासङ्ग्रह ‘यथार्थता’ प्रकाशन गर्ने भएको छ । उहाँका थुप्रै पुस्तकहरू प्रकाशित भए पनि शब्दयात्रा प्रकाशनले पहिलोपटक उहाँको पुस्तक प्रकाशन गर्न लागेको हो ।
कृष्णहरि मैनालीले ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ का लागि आर्थिक व्यवस्थापन गरिदिनुभएको छ ।