spot_img

Featured

HomeFeatured

काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार नेपालसुधार भैललाई —

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार’ उद्यमी नेपालसुधार भैल (काभेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन होटल...

लघुकथा पुरस्कार डा. टीकाराम पोखरेललाई

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन...

― Advertisement ―

More News

बालसाहित्य पुरस्कार डा. गणेश भट्टराईलाई

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य पुरस्कार’ बालसाहित्यकार डा. गणेश भट्टराई (इलाम) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन...

लघुकथा पुरस्कार डा. टीकाराम पोखरेललाई

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन...
spot_img

Explore more

अभिनेत्री लक्ष्मी गिरीलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले यही मङ्सिर महिनामा गरिने सम्मान समर्पण समारोहमा नेपाली चलचित्रहरूमा चरित्र अभिनेत्रीका रूपमा सशक्त अभिनय गर्ने महिला प्रतिभा लक्ष्मी गिरीलाई पनि सम्मान गर्ने...

शब्दयात्राबाट चार व्यक्तित्व सम्मानित हुने

शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा सम्मान गर्ने चार व्यक्तित्वको नाम चयन गरेको छ । गत कार्तिक २६ गते शुक्रबार सम्मानित व्यक्तित्व चयन समितिको बैठकले...

शब्दयात्राले खेल्यो देउसी–भैलो

शब्दयात्रा प्रकाशनले गत कार्तिक १४ गते बनेपामा ‘शब्दयात्रा देउसी–भैलो कार्यक्रम’ सम्पन्न ग¥यो । प्रबन्धक शारदाप्रसाद शर्माको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समितिबाट हरि मञ्जुश्री,...

कार्तिक १४ गते शब्दयात्राको देउसी–भैलो

शब्दयात्रा प्रकाशनले आगामी कार्तिक १४ गते देउसी–भैलो खेल्ने भएको छ । गत वर्षदेखि शब्दयात्रा प्रकाशनले देउसी–भैलो खेल्न थालेको हो । नेपालीको सांस्कृतिक परिचय कायम राख्नका...

शब्दयात्रा प्रकाशनले जगाएछ उत्साह

— हरि मञ्जुश्री काठमाडौँमा रहेका धेरैजना नेपाली लेखकहरूले यस पटकको दसैँमा काभ्रे जिल्लाको बनेपामा ३–४ घन्टा बिताए । कसैले पलाञ्चोक भगवतीको दर्शन गर्न जाँदा–आउँदा बनेपालाई...

हरि मञ्जुश्रीलाई कम्प्युटर उपहार

शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीलाई यु–सफ्ट कम्प्युटरका तर्फबाट एक थान कम्प्युटर उपहारस्वरूप प्रदान गरिएको छ । यु–सफ्ट कम्प्युटरका प्रोप्राइटर बुद्ध मानन्धरले सीपीयू,...

जग्गादातालाई कृतज्ञतापत्र प्रदान

शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेललाई शब्दयात्रा प्रकाशनले कृतज्ञतापत्र प्रदान गरेको छ । श्री कुइँकेलले शब्दयात्रा प्रकाशनका लागि बनेपा — ११ मा अवस्थित ३ आना...

दसैं–तिहारको शुभकामना आदानप्रदान र जलपान कार्यक्रममा निमन्त्रणा

शब्दयात्रा प्रकाशनले बडादसैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । शब्दयात्रा प्रकाशनसँग प्रत्यक्ष–परोक्ष रूपमा आबद्ध तथा शुभेच्छुक सम्पूर्ण महानुभावहरूमा उपस्थितिका लागि...

शब्दयात्राले सालिक स्थापना गर्ने

शब्दयात्रा प्रकाशनले वाङ्मयिक क्षेत्रका विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको सालिक काभ्रे जिल्लामा स्थापना गर्ने भएको छ । त्यसअन्तर्गत प्रथम चरणमा शिक्षा÷शिक्षण, साहित्य÷लेखन, पत्रकारिता÷सञ्चार र सङ्गीत÷गायन क्षेत्रका...

शब्दयात्रा प्रकाशनले जग्गा पायो

शब्दयात्रा प्रकाशनको सहयोगार्थ जग्गा दान गर्ने घोषणा गर्नुभएका समाजसेवी कृष्णमणि कुइँकेलले घोषणाअनुसार नै आफ्नो नाउँको ३ आना जग्गा शब्दयात्रा प्रकाशनको नाउँमा दानपत्र गरी रजिस्ट्रेसन...

शब्दयात्रा कलाकार समाज गठन

शब्दयात्रा प्रकाशनको आयोजनामा गत भदौ २८ गते बनेपा नगरपालिकाको सभाकक्षमा सम्पन्न कलाकार भेलाले ‘शब्दयात्रा कलाकार समाज’ को गठन गर्ने निर्णय गरेको छ । नौ सदस्यीय...

शब्दयात्रा प्रकाशनको पाँचौं वार्षिक कार्यक्रम सम्पन्न

शब्दयात्रा प्रकाशनको पाँचौँ वार्षिक कार्यक्रमका रूपमा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । गत २०७३ भदौ १४ गते मङ्गलबार बनेपाको केएन ब्यान्क्वेटमा...