Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesकार्तिक १४ गते शब्दयात्राको देउसी–भैलो

कार्तिक १४ गते शब्दयात्राको देउसी–भैलो

शब्दयात्रा प्रकाशनले आगामी कार्तिक १४ गते देउसी–भैलो खेल्ने भएको छ । गत वर्षदेखि शब्दयात्रा प्रकाशनले देउसी–भैलो खेल्न थालेको हो ।
नेपालीको सांस्कृतिक परिचय कायम राख्नका लागि देउसी–भैलोलाई पनि जीवन्तता दिनुपर्ने भएको हुँदा
शब्दयात्रा प्रकाशनले देउसी–भैलो खेल्नका लागि आफ्ना शुभेच्छुक सम्पूर्ण मित्रहरूलाई आग्रह गरेको छ ।