spot_img

Activities

HomeActivities

पाँचजनालाई शब्दयात्रा विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालका पाँच विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पाँचजना अनुसन्धातालाई...

रास्कोटको शैक्षिक वृत्तान्त तथा व्यक्तित्व सार्वजनिक

विष्णुप्रसाद आचार्यद्वारा लिखित तथा नगेन्द्रप्रसाद आचार्यद्वारा सम्पादित ‘रास्कोटको शैक्षिक वृत्तान्त तथा व्यक्तित्व’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा यही २०८३ कार्तिक...

― Advertisement ―

More News

सहवेदनापत्र हस्तान्तरण

शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य, शब्दयात्रा होम–तोत्र शिक्षा सम्मानका आर्थिक व्यवस्थापक तथा शिक्षासेवी रमेश पौड्यालकी माता जानुका पौड्यालको निधन भएको आज छैटौँ दिन कालिका त्रिपाठी...

रास्कोटको शैक्षिक वृत्तान्त तथा व्यक्तित्व सार्वजनिक

विष्णुप्रसाद आचार्यद्वारा लिखित तथा नगेन्द्रप्रसाद आचार्यद्वारा सम्पादित ‘रास्कोटको शैक्षिक वृत्तान्त तथा व्यक्तित्व’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा यही २०८३ कार्तिक...
spot_img

Explore more

‘शब्दसंवाद’ कार्यक्रम सुरु गरिने

शब्दयात्रा प्रकाशनले ‘शब्दसंवाद’ नामको साप्ताहिक कार्यक्रम सुरु गर्ने निधो गरेको छ । उक्त कार्यक्रम हरेक मङ्गलबार दिउँसो ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा गरिने पनि...

हार्दिक बधाई

यस संस्थाका हितैषी अग्रज रङ्गकर्मी हरिबहादुर थापा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई अर्पण गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार अक्षरधाम, बनेपा — १०, काभ्रे

हार्दिक बधाई !

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ गत २०७३ साल माघ ७ गते ४ वर्षका लागि नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं...

हार्दिक बधाई

यस संस्थाबाट संस्थापित प्रशासनिक महिला प्रतिभा सम्मानबाट सम्मानित शुभ श्रेष्ठ प्रश्रित प्रतिष्ठान नेपालबाट पनि सम्मानित हुनुभएकोमा हार्दिक बधाई अर्पण गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार अक्षरधाम, बनेपा...

हार्दिक बधाई

शब्दयात्रा कलाकार समाजका संयोजक हरि कर्माचार्य नेपाल साङ्गीतिक सङ्घ काभ्रे जिल्ला कार्यसमितिको सभापति निर्वाचित हुनुभएकोमा हार्दिक बधाई अर्पण गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार अक्षरधाम, बनेपा —...

अक्षरसेवीलाई बैङ्कबाटै सहयोग गर्न सकिने

शब्दयात्रा प्रकाशनले दैवी विपत्तिमा परेका लेखक, पत्रकार, कलाकार आदि वाङ्मयसेवीहरूलाई आर्थिक सहयोग गर्न चाहने सबै सहयोगीहरूलाई सजिलो होस् भन्ने उद्देश्यले नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड...

शब्दयात्राबाट बुलेटिन प्रकाशित

शब्दयात्रा प्रकाशनको सक्रियतामा होटल हिमालयन होराइजनमा संस्थापित समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमाका विषयमा जानकारी गराउने उद्देश्यले शब्दयात्रा प्रकाशनले छुट्टै बुलेटिन प्रकाशित गरेको छ । नेपालका शैक्षिक...

चयन समिति गठन

शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा समर्पण गर्नुपर्ने विभिन्न चार विधाका सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गरिदिन चार सदस्यीय सम्मानित व्यक्तित्व चयन समिति...

ऐतिहासिक महàवको दुर्लभ तस्बिर

— रश्मि मञ्जुश्री वि. सं. २०२५ सालमा खिचिएको यो दुर्लभ तस्बिर ऐतिहासिक महàवको छ । यस तस्बिरमा देखिने व्यक्तित्वहरूका कारण यो तस्बिर दुर्लभ भएको हो...

निर्माण समिति गठन

शब्दयात्रा प्रकाशनले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान (शब्दयात्रा मल्टिडाइमेन्सनल रिसर्च एकेडेमी — सिम्रा) सम्बन्धी आवश्यक संरचना निर्माण गर्नका लागि संस्थाका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा निर्माण...

सहयोगका लागि आग्रह

शब्दयात्रा प्रकाशनले भाषा–साहित्य क्षेत्रको उन्नयनमा लागेबापत मृत्युवरण गरेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद...

हार्दिक बधाई

शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य पुण्यवती घले धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सदस्य पदमा चुनिनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन अक्षरधाम, बनेपा —...