काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ गत २०७३ साल माघ ७ गते ४ वर्षका लागि नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार
(नेपालभूमि साप्ताहिक पत्रिका, शब्दसञ्चार साप्ताहिक रेडियो कार्यक्रम, अक्षरधाम मासिक पत्रिका)
अक्षरधाम, बनेपा — १०, काभ्रे