Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivitiesशब्दयात्राबाट बुलेटिन प्रकाशित

शब्दयात्राबाट बुलेटिन प्रकाशित

शब्दयात्रा प्रकाशनको सक्रियतामा होटल हिमालयन होराइजनमा संस्थापित समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमाका विषयमा जानकारी गराउने उद्देश्यले शब्दयात्रा प्रकाशनले छुट्टै बुलेटिन प्रकाशित गरेको छ ।

नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माद्वारा गत २०७३ वैशाख १७ गते अनावरित उक्त प्रतिमाका विषयमा जानकारी लिन चाहनेहरूका लागि उक्त बुलेटिन होटल हिमालयन होराइजनको आर्थिक सहयोगमा नेपाली र अङ्ग्रेजी गरी दुई भाषामा प्रकाशन गरिएको हो ।