admin

About the author

कोषलाई पुस्तक

कवि, कथाकार तथा निबन्धकार हरि अधिकारीले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित अक्षरसेवी सहयोग कोषको सहायतार्थ आफ्नो पछिल्लो पुस्तक ‘सङ्कलित गद्यरचना’ १५ थान प्रदान गर्नुभएको छ ।...

दक्षिणा पनि अक्षरसेवी सहयोग कोषमा

शब्दयात्रा प्रकाशनले हरेक कार्यक्रममा स्वस्तिवाचन गराउँछ र स्वस्तिवाचन गर्ने व्यक्तिलाई दक्षिणा दिन्छ । २०७९ असोज ८ गते सम्पन्न कार्यक्रममा प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन गर्नुभयो ।...

चार पुस्तक सार्वजनिक

हिजो २०७९ साल असोज ८ गते शनिबार शब्दयात्रा प्रकाशनले चारवटा पुस्तक सार्वजनिक गरेको छ । कार्यक्रममा डा. शालिग्राम शर्माका दुई संस्मरणसङ्ग्रह ‘देहात तापेर आयुर्वेद...

माधव काफ्ले, विश्वम्भर लामिछाने, विमला अधिकारी देवकोटा र कल्पना भट्ट पुरस्कृत

यही २०७९ साल असोज ८ गते शनिबार शब्दयात्रा प्रकाशनले चारवटा पुरस्कार समर्पण गरेको छ । कार्यक्रममा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कारबाट माधव काफ्ले...

फेरि थपियो १५ हजार रुपियाँ

‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोष बृद्धिका लागि श्री एकराज दाहाल (मोरङ, हाल काठमाडौँ) ले पन्ध्र हजार रुपियाँ उपलब्ध गराउनुभएको छ ।...

असोज ८ गते शनिबार पुस्तक पनि सार्वजनिक गरिने

यही २०७९ साल असोज ८ गते शनिबार आयोजना गरिने पुरस्कार समर्पण समारोहमा शब्दयात्रा प्रकाशनले चारवटा पुस्तकलाई सार्वजनिक गराउनेछ — डा. शालिग्राम शर्माका दुई पुस्तक...

छात्रवृत्तिका लागि सिफारिस आह्वान

काभ्रेपलान्चोक जिल्लामा पत्रकारिता विषय पढिरहेकी काभ्रेपलान्चोक जिल्लाकै कुनै एउटी छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गर्ने गरेको छ । आर्थिक...

पुरस्कार समर्पण गरिने असोज ८ गते शनिबार

यही २०७९ साल असोज ८ गते शनिबार शब्दयात्रा प्रकाशनले चारवटा पुरस्कार समर्पण गर्नेछ — (१) शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार श्री माधव...

१८७. आत्मानुभूति

‘आत्मानुभूति’ (कवितासङ्ग्रह) आध्यात्मिक साहित्यकारका रूपमा सुपरिचित व्यक्तित्व ढुण्डिराज पोखरेलको चिन्तन र त्यसलाई कवितामा प्रस्तुत गर्ने शिल्पको परिणति हो । साहित्यसाधनामा रहेको उहाँको सह्राहनीय र...

१८६. आत्मबोध

‘आत्मबोध’ (कथासङ्ग्रह) आध्यात्मिक साहित्यकारका रूपमा सुपरिचित व्यक्तित्व ढुण्डिराज पोखरेलको चिन्तन र त्यसलाई कथामा प्रस्तुत गर्ने शिल्पको परिणति हो । उहाँको यो चौथो कृतिले नेपाली...

१८५. कन्याकुमारी

यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘कन्याकुमारी’ महाकाव्यमा २ हजार ३ सय ६१ श्लोक छन् । यी श्लोकलाई छन्दोबद्ध गर्न नसके पनि यथासम्भव लयबद्ध पार्ने प्रयास...

१८४. Impressions and Expressions

प्रा. सुवास केसीद्वारा लिखित Impressions and Expressions नामक पुस्तक लेखकको पहिलो प्रकाशन हो । अत्यन्त उत्कृष्ट लेखन, साजसज्जा र छपाइ रहेको यस पुस्तकले व्यवस्थापनका...

Categories

spot_img