Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशेषराज शिवाकोटीबाट पुस्तक–पत्रिका उपहार

शेषराज शिवाकोटीबाट पुस्तक–पत्रिका उपहार

‘ज्ञानगुनका कुरा’ का संस्थापक सम्पादक, साहित्यिक पत्रकार, साहित्यकार तथा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तक–पत्रिकाहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।