Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesबेलप्रसाद श्रेष्ठबाट पुस्तक प्रदान

बेलप्रसाद श्रेष्ठबाट पुस्तक प्रदान

‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ का आर्थिक व्यवस्थापक, लेखक तथा धुलिखेलका सारथिका रूपमा सुपरिचित व्यक्तित्व बेलप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि नेपाली र अङ्ग्रेजी भाषाका ५७ थान पुस्तक–पत्रिका उपहारस्वरूप प्रदान गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिकतापूर्वक आभार व्यक्त गर्दछ ।