शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषमा थप गर्नका लागि ज्योत्स्ना कोइरालाले १५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिकतापूर्वक आभार व्यक्त गर्दछ ।