Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesप्रह्लाद प्याकुरेल आजीवन सदस्य

प्रह्लाद प्याकुरेल आजीवन सदस्य

काभ्रेपलान्चोक जिल्लाको धुलिखेलनिवासी समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेलले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ यही २०८० साल असार २७ गते बुधबारदेखि शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको हो । उहाँ ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार’ का कोष व्यवस्थापक पनि हुनुहुन्छ । उहाँसमेत गरी शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४९ पुगेको छ । समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेललाई शब्दयात्रा प्रकाशनको नयाँ आजीवन सदस्यका रूपमा हामी हार्दिक स्वागत गर्दछौँ ।