Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesचयन समितिप्रति आभार

चयन समितिप्रति आभार

शब्दयात्रा प्रकाशनले २०८० सालको प्रथम चरणमा समर्पण गर्ने पुरस्कारका लागि व्यक्तित्व चयन गर्न गीतिभास्कर मच्छेश्वर सापकोटाको संयोजकत्वमा साहित्यकार केदारनाथ तिमल्सिना र इन्जिनियर रोशन अधिकारी सदस्य रहेको तीन सदस्यीय ‘पुरस्करणीय व्यक्तित्व चयन समिति’ गठन गरेको थियो । त्यस समितिले डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार, जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार, रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार, प्रह्लाद प्याकुरेल काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार र हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कारका लागि व्यक्तित्व चयन गरी शब्दयात्रा प्रकाशनलाई बुझाएको छ । यस सहयोगका लागि चयन समितिप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।