Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesकालिका त्रिपाठी पन्त आजीवन सदस्य

कालिका त्रिपाठी पन्त आजीवन सदस्य

कवयित्री कालिका त्रिपाठी पन्तले हिजो २०८० साल असार १६ गते शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँसमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४८ पुगेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा कवयित्री कालिका त्रिपाठी पन्तलाई हार्दिक बधाई छ ।