Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesसाउन ६ गते कार्यक्रम

साउन ६ गते कार्यक्रम

साउन ६ गते शनिबार दिउँसो १२ः३० बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सुरु हुने कार्यक्रममा पुरस्कार समर्पण गरिने साधकहरू — १. शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार — शीतल गिरी (रौतहट), २. शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार — विवश वस्ती (सिन्धुली), ३. शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार — कल्पना खरेल (बाँके) र भवानी पाण्डे (काभ्रेपलान्चोक), ४. शब्दयात्रा हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कार — रमा पाण्डे कोइराला (धनुषा), ५. शब्दयात्रा प्रह्लाद प्याकुरेल काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार — ईश्वर शर्मा (काभ्रेपलान्चोक) । उहाँहरूको योगदानप्रति नेपाली समाज कृतज्ञ छ ।