Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesकल्पना खरेल र भवानी पाण्डेलाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार

कल्पना खरेल र भवानी पाण्डेलाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ कल्पना खरेल (नेपालगन्ज, बाँके) र भवानी पाण्डे (तेमाल, काभ्रेपलान्चोक) लाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । साहित्यकार अमर त्यागीले कोष व्यवस्थापन गर्नुभएको यस पुरस्कारमा ८–८ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार साहित्यकारद्वय कल्पना खरेल र भवानी पाण्डेप्रति हार्दिक आभार व्यक्त गर्दछ ।