We have a curated list of the most noteworthy news from all across the globe. With any subscription plan, you get access to exclusive articles that let you stay ahead of the curve.
We have a curated list of the most noteworthy news from all across the globe. With any subscription plan, you get access to exclusive articles that let you stay ahead of the curve.
शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ साहित्यकार विवश वस्ती (विवशराज श्रेष्ठ, गोलन्जोर — ५, रतनचुरा) मा समर्पण गर्ने भएको छ...
शब्दयात्रा प्रकाशनले २०८० सालको प्रथम चरणमा समर्पण गर्ने पुरस्कारका लागि व्यक्तित्व चयन गर्न गीतिभास्कर मच्छेश्वर सापकोटाको संयोजकत्वमा साहित्यकार केदारनाथ तिमल्सिना र इन्जिनियर रोशन अधिकारी...
शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ अन्वेषक तथा लेखक शीतल गिरी (गौर) मा समर्पण गर्ने भएको छ । लामो...
शब्दयात्रा प्रकाशन पुस्तकालयमा ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ अन्तर्गत अनुसन्धान गर्ने अनुसन्धाताका लागि छुट्टै दराजको व्यवस्था गर्न सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रबहादुर खड्काले...
शब्दयात्रा प्रकाशनले अर्को विद्वतवृत्ति पनि प्रदान गर्ने भएको छ । त्यसका लागि सुभाष स्मृति प्रतिष्ठानले शब्दयात्रा प्रकाशनलाई विद्वतवृत्तिको अक्षयकोषका लागि प्रथम चरणमा एक लाख...
कवयित्री कालिका त्रिपाठी पन्तले हिजो २०८० साल असार १६ गते शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँसमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या...
नीलकण्ठेश्वर धाम संरक्षण समितिसँग गरेको सम्झौता बमोजिम शब्दयात्रा प्रकाशनले बनेपा नगरपालिका वडा नं. ६ मा थप जग्गा प्राप्त गरेको छ । नीलकण्ठेश्वर धाम संरक्षण...
कवि तथा ग्रन्थसम्पादक पदम दाहालले शब्दयात्रा प्रकाशनका नयाँ आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको छ । आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नेहरू कवयित्रीद्वय शारदा...
कवयित्री शारदा घिमिरे भैलद्वारा लिखित मुक्तकसङ्ग्रह ‘मुक्तक शारदीय’ आज २०८० असार १६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । प्रमुख...
आगामी साउन महिनामा शब्दयात्रा प्रकाशनले समर्पण गर्ने पन्ध्र–पन्ध्र हजार रुपियाँका चार पुरस्कार (काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार, दूरदर्शी नेतृत्व पुरस्कार, सिन्धुली प्रतिभा पुरस्कार, रणलक्ष्मी राष्ट्रिय प्रतिभा...

पोखरानिवासी प्रा. डा. बलराम उपाध्याय रेग्मी शब्दयात्रा प्रकाशनको ४७ औँ आजीवन सदस्य बन्नुभएको छ । उहाँ ज्योतिषशिरोमणि, ज्योतिष भविष्यवाणी मिडिया प्रा. लि. का संस्थापक...