शब्दयात्रा प्रकाशनबाट आगामी माघमा समर्पण गरिने छवटा पुरस्कारका लागि पुरस्कृत व्यक्ति वा संस्था चयन गर्ने कार्य डा. छत्रपति दाहाल संयोजक तथा भवानी पाण्डे र सोमकाजी शाक्य सदस्य रहेको पुरस्करणीय व्यक्तित्व चयन समितिले गर्ने भएको छ ।