admin

About the author

आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण

हालसालै मात्र शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएका कवि अच्युत अधिकारीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनमा आयोजित कार्यक्रममा उहाँलाई...

वीणा पौड्याल सम्मानित, इस्माली पुरस्कृत

शब्दयात्रा प्रकाशनले हिजो २०८० साल भदौ २ गते शनिबार एकजनालाई सम्मान र एकजनालाई पुरस्कार समर्पण गरेको छ । शिक्षार्थीहरूलाई आफ्नो विषयमा शिक्षा दिने क्रममा आत्मानुशासन,...

कर्मयोगी बद्रीविक्रम थापा विषयक कवितागोष्ठी सम्पन्न

शब्दयात्रा प्रकाशनले कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको सहयोगमा ‘कर्मयोगी बद्रीविक्रम थापा’ विषयक कवितागोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा सकुल थापा, केशव रूपाखेती, रश्मि हुमागाई,...

शब्दयात्रा प्रकाशनको कार्यक्रम सम्पन्न

शब्दयात्रा प्रकाशनको आयोजनामा आज २०८० साल भदौ २ गते शनिबार सम्मान तथा पुरस्कार समर्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न गरियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा...

असोजमा सात सम्मान

शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा ७ विधाका सम्मान समर्पण गर्नुपर्नेछ — १. आध्यात्मिक पत्रकारिता सम्मान, २. आध्यात्मिक संस्था सम्मान, ३. साहित्यिक पत्रिका सम्मान, ४....

‘द ब्ल्याक सन’ शब्दयात्रा प्रकाशनबाट

आख्यानकार भरत जङ्गमद्वारा लिखित पहिलो उपन्यास ‘कालो सूर्य’ लाई सरोजकुमार शाक्यले अङ्ग्रेजी भाषामा गर्नुभएको अनुवाद ‘द ब्ल्याक सन’ को दोस्रो संस्करण शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा...

‘कालो सूर्य’ अब शब्दयात्रा प्रकाशनबाट

आख्यानकार भरत जङ्गमद्वारा लिखित पहिलो उपन्यास ‘कालो सूर्य’ को नेपाली भाषाको पाँचौँ पटकको पुनर्मुद्रण शब्दयात्रा प्रकाशनबाट हुने भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार बीपी...

इस्मालीलाई महोत्तरी प्रतिभा पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ कथाकार इस्माली (महेश्वरप्रसाद उपाध्याय पौडेल) मा समर्पण गर्ने भएको छ । गीतिभास्कर मच्छेश्वर सापकोटाको...

अनुसन्धान कक्ष सञ्चालन उपसमिति पाँचजनाको

अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाको उपस्थितिमा बसेको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति’ को बैठकले शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय कालिका...

महोत्तरी प्रतिभा पुरस्कार पनि समर्पण गरिने

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनले यही २०८० सालदेखि महोत्तरी जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कार समर्पण गर्ने भएको छ । पुरस्कारको नाउँ...

बगैंचा बनाउन सुरु

शब्दयात्रा प्रकाशनले पुस्तकालय भवनकै छेउमा शब्दवाटिका नामको बगैंचा बनाउने काम सुरु गरेको छ । शब्दवाटिकालाई मनमोहक बनाउन समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले केही...

दरी किन्न ३५ हजार

शब्दयात्रा प्रकाशनको कार्यालयमा ओछ्याउनका लागि दरी किन्न काठमाडौँ हाँडिगाउँ निवासी गीतकार, फोटोपत्रकार तथा समाजसेवी हरिगोपाल प्रधानले ३५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । उक्त...

Categories

spot_img