Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesतीनजना सम्पादकलाई कदर गरिने

तीनजना सम्पादकलाई कदर गरिने

हरि मञ्जुश्रीका विषयमा पुस्तक सम्पादन गर्ने सम्पादकहरूमध्ये माधव काभ्रेली, सोमकाजी शाक्य र आर. सी. विरहीलाई पहिलो चरणमा यही पुस महिनाको ७ गते शनिबार आयोजना गरिने कार्यक्रममा कदर गरिने जानकारी यस कार्यको संंयोजन गरिरहनुभएका मध्यमार्ग साप्ताहिक पत्रिकाका सम्पादक–प्रकाशक प्रदीप केसीबाट प्राप्त भएको छ ।