admin

About the author

ज्ञान उदासको ‘तोपको आवाज’ आउँदै

शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘तोपको आवाज’ नामक कथासङ्ग्रह छापिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सम्मानित साहित्यकार ज्ञान उदासद्वारा लिखित यस सङ्ग्रहमा ‘पानपसल्नी’, ‘सम्बन्ध’, ‘तोपको आवाज’...

फोटो–पत्रकारिता सम्मान जगदीश तिवारीलाई

शब्दयात्रा प्रकाशनले फोटो–पत्रकार जगदीश तिवारी (तनहूँ) लाई ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो–पत्रकारिता सम्मान, २०८०’ समर्पण गर्ने भएको छ । यो सम्मान यही असोज महिनामा समर्पण...

‘शिवपुरी सन्देश’ साहित्यिक पत्रिकालाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले प्रथम साहित्यिक हुतात्मा कृष्णलाल अधिकारीको सम्मानमा स्थापना गरेको ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान, २०८०’ साहित्यकार तथा साहित्यिक पत्रकार वियोगी बुढाथोकीको सम्पादनमा...

सुभाष खड्का विषयक कवितागोष्ठी सम्पन्न

शब्दयात्रा प्रकाशनको आयोजनामा ‘सुभाष खड्का’ विषयक कवितागोष्ठी सम्पन्न भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा हिजो भदौ ३० गते आयोजित कवितागोष्ठीको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक...

‘समयगाथा’ सार्वजनिक

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले लेख्नुभएको बहुप्रतीक्षित पुस्तक ‘समयगाथा’ को पहिलो भाग आज भदौ ३० गते शनिबार सार्वजनिक गरियो । प्रमुख अतिथि शिक्षासेवी...

कमल रिजाललाई सम्मान गरिने —

शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान, २०८०’ आध्यात्मिक लेखक, आध्यात्मिक स्तम्भकार तथा सञ्चारकर्मी कमल रिजाल (धादिङ) मा समर्पण गर्ने भएको छ ।...

बेटी बज्राचार्यलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा महिला प्रतिभा सम्मान, २०८०’ नृत्यविद्, नृत्य–अन्वेषक तथा लेखिका बेटी बज्राचार्य (पाल्पा) मा समर्पण गर्ने भएको छ । यो सम्मान उहाँलाई आगामी...

अनारसिंह कार्कीलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले विश्लेषक, टिप्पणीकार तथा स्तम्भकार अनारसिंह कार्की (सोलुखुम्बू) लाई ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान, २०८०’ समर्पण गर्ने भएको छ । उहाँलाई आगामी असोज...

स्वर्णकौशिकी धामलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ कफेश्वर महादेवस्थान व्यवस्थापन समितिलाई समर्पण गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसेमा अवस्थित कफेश्वर...

छात्रवृत्तिका लागि सम्झौता

यही २०८० सालदेखि २०८४ सालसम्म काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा काभ्रेपलान्चोकको बनेपामा कार्यालय रहेको शब्दयात्रा प्रकाशन...

चयन गर्ने जिम्मा तीनजनालाई

शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा समर्पण गर्ने सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गर्न शिक्षासेवी जयराम श्रेष्ठ संयोजक तथा समाजसेवी डा. केशवबहादुर खुलाल...

सम्झौता सम्पन्न

शब्दयात्रा प्रकाशनद्वारा विपत्तिपीडित लेखक, पत्रकार र कलाकारहरूलाई आर्थिक सहयोग गर्न संस्थापित अक्षरसेवी सहयोग कोषको अक्षयकोषका लागि धुलिखेलनिवासी समाजसेवी डा. केशवबहादुर खुलाल छेत्रीले पिता टीकाबहादुर...

Categories

spot_img