Activities

छ पुस्तक सार्वजनिक 

पुस्तकको सार्वजनिकीकरण कार्यक्रमअन्तर्गत माटो (पोष चापागाईंको नियात्रासङ्ग्रह), सुशील कोइराला अरूको दृष्टिमा (हरि मञ्जुश्रीद्वारा सम्पादित कृति), नेपाल कम्पन (नवीना श्रेष्ठको लघुकाव्य), नेपाल माहात्म्य (ओतबहादुर खड्काद्वारा अनूदित कृति), मुरहरि रायमाझीका गजलहरू (मुरहरि रायमाझीको गजलसङ्ग्रह) र ‘नेपालभूमि’ को वार्षिक अङ्क (प्र. सं. रामचन्द्र हुमागाईं, सं. सुमन खड्का) लाई…

Activities

वेभसाइट शुभारम्भ 

विविध कार्यक्रमअन्तर्गत शब्दयात्रा प्रकाशनको वेभसाइट www.sypublication.com.np को शुभारम्भ गरियोे । शब्दयात्रा प्रकाशनका हरेक गतिविधिहरू अब वेभसाइटमा पनि पढ्न पाइने भएको छ । यसै गरी नेपाली सर्जकहरूको अन्तर्राष्ट्रिय सन्जाल विस्तार गर्नका लागि हरेक सर्जकको छुट्टाछुट्टै ब्लग निर्माण गर्न थालिएको जानकारी पनि दिइयो । वेभसाइट र ब्लगको प्रयोग…

Activities

घुम्ती पुस्तक पसल उद्घाटन 

विविध कार्यक्रमअन्तर्गत शब्दयात्रा घुम्ती पुस्तक पसलको उद्घाटन गरियो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित र शब्दयात्रा प्रकाशनसँग सम्बद्ध सर्जकहरूका सिर्जनाहरू बिक्री–वितरण गर्नका लागि उक्त घुम्ती पुस्तक सञ्चालन गर्न थालिएको हो । पुस्तक पसल सञ्चालन गर्ने जिम्मा जगन्नाथ दाहाललाई दिइएको छ । काभ्रे जिल्लामा घुम्ती पुस्तक पसलको शुभारम्भ…

Activities

लेखकहरूलाई स्मृतिचिह्न प्रदान 

‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) मा २०७१ फागुनदेखि २०७२ फागुनसम्मको १ वर्षभित्र १० वटाभन्दा बढी लेखरचनाहरू उपलब्ध गराउने लेखकहरूलाई उक्त समारोहमा स्मृतिचिह्न अर्पण गरियो । त्यस्ता लेखकहरूमा डा. सुरेशराज शर्मा, डा. गोपाल शिवाकोटी, पोष चापागाईं, गोपाल पराजुली, मुकुन्दप्रसाद उपाध्याय, अनुपम ढुङ्गेल, सेनन पौडेल, कृष्णविनोद शर्मा,…

Activities

शब्दयात्रा प्रकाशनलाई १ लाख ११ हजार 

समारोहका सभापति श्री आनन्दराज श्रेष्ठले आफ्ना हजुरबुबा हंसराज श्रेष्ठको नाउामा पहिलोपटक शब्दयात्रा प्रकाशनले सम्मानको स्थापना गरेकोमा हर्ष लागेको बताउादै सभापतिका रूपबाट बोल्ने क्रममा शब्दयात्रा प्रकाशनको अक्षयकोष वृद्धिका लागि १ लाख ११ हजार रुपियाा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । त्यस रकमको ब्याजबाट हरेक वर्ष हंसराज…

Featured

शब्दयात्रा सम्मान चारजनालाई 

  बनेपा, काभ्रे । शब्दयात्रा प्रकाशनले २०७२ सालको विज्ञान–प्रविधि सम्मानबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. होमनाथ भट्टराईलाई, शिक्षा सम्मानबाट देवघाटको महेश संस्कृत गुरुकुललाई, आमसञ्चार सम्मानबाट पूर्वाञ्चलका वरिष्ठ पत्रकार कोशराज रेग्मीलाई र सामाजिक जागरण सम्मानबाट अग्रज समाजसेवी भीमबहादुर अधिकारीलाई सम्मान गर्ने भएको छ…

Shabdayatra Prakashan @ 2022