admin

About the author

शब्दयात्राबाट उपन्यास छापिँदै

शब्दयात्रा प्रकाशनले टेकलाल भारती ‘आदर्श’ द्वारा लिखित उपन्यास ‘भग्नावशेष’ प्रकाशन गर्ने भएको छ । यसअघि उनका दुई पुस्तक ‘हराएको भाले’ (कथासङ्ग्रह) २०७१ सालमा र...

‘गणेशदास’ को दोस्रो संस्करण

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ६६ औँ प्रकाशनपुष्प ‘गणेशदास’ को दोस्रो संस्करण गर्न थालिएको छ । शब्दयात्रा पत्रकार समाजसँग आबद्ध सञ्चारकर्मी शिव बन्जाराको सम्पादन रहेको उक्त...

प्रपन्नाचार्य अङ्क सार्वजनिक

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित ‘सेवा नेपाल’ को ‘डा. स्वामी प्रपन्नाचार्य श्रद्धाञ्जली अङ्क’ गत साउन ११ गते सार्वजनिक गरिएको छ । कर्मयोगी बद्रीविक्रम...

शब्दयात्राबाट हृदयतः शब्दश्रद्धा

शब्दयात्रा प्रकाशनका सहृदयी मित्र अधिवक्ता तथा पत्रकार हरिप्रसाद ढुङ्गेलका पिता, शैक्षिक–सामाजिक सम्बल एवं शब्दाक्षरका साधक भीमप्रसाद ढुङ्गेल (इहलोकागमन १९९४ साल भदौ ९ गते) ले...

चयन समिति गठन

शब्दयात्रा प्रकाशनबाट आगामी भदौ महिनामा समर्पण गरिने चार विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गरिदिन चार सदस्यीय चयन समिति निर्माण गरिएको छ...

पुस्तक सार्वजनिकीकरण, वृत्तचित्र प्रदर्शन र सम्मान एकैपटक

शब्दयात्रा प्रकाशनको आयोजनामा गत साउन ५ गते बुधबार ‘गणेशदास’ पुस्तकको सार्वजनिकीकरण, ‘जीवनको भोगाइमा गणेशदास उलक’ वृत्तचित्रको प्रदर्शन तथा समाजसेवी गणेशदास उलकको सम्मान कार्यक्रम सम्पन्न...

शब्दयात्रामा कलाकार भेला

शब्दयात्रा प्रकाशनले गत साउन ८ गते शनिबार काभ्रे जिल्लामा सक्रिय रहेका कलाकारहरूलाई आफ्नो कार्यालयमा आमन्त्रण ग¥यो । आमन्त्रित कलाकारहरूमध्ये मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, हरि...

शब्दयात्राले वृत्तचित्र देखाउने

काभ्रे जिल्लाका अग्रज समाजसेवी तथा राजनीतिकर्मी गणेशदास उलकका विषयमा शब्दयात्रा प्रकाशनको रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ का सञ्चालक शिव बन्जाराको सम्पादनमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेको ‘गणेशदास’...

श्रद्धाञ्जली अङ्क ११ गते

शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादनमा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको वार्षिक प्रकाशनका रूपमा यस वर्ष पनि ‘सेवा नेपाल’ प्रकाशन हुने भएको...

शब्दयात्राबाट ‘डा. सुरेशराज शर्मा’ आउने

शब्दयात्रा प्रकाशनले ‘डा. सुरेशराज शर्मा’ नामक लघुकाव्य प्रकाशन गर्ने भएको छ । लघुकाव्य श्रीधर प्याकु¥यालले लेख्नुभएको हो । उक्त काव्यको केही अंश ‘नेपालभूमि साप्ताहिक’...

शब्दयात्रा ‘भक्तिचिन्तन’ प्रकाशन गर्दै

शब्दयात्रा प्रकाशनले ‘भक्तिचिन्तन’ नामक आध्यात्मिक साहित्य प्रकाशन गर्ने भएको छ । यस पुस्तकको सम्पादन ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्का र समाजसेवी जयप्रकाश गुरागाईंबाट...

शब्दयात्राबाट ‘गणेशदास’

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका राजनीतिकर्मी तथा समाजसेवी गणेशदास उलकको जीवनी, व्यक्तित्व र योगदान झल्काउने पुस्तक ‘गणेशदास’ प्रकाशन गर्न लागेको छ । शब्दयात्रा प्रकाशनको साप्ताहिक...

Categories

spot_img