Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesसालिकका लागि सहयोग

सालिकका लागि सहयोग

शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गर्न लागेको वाङ्मयसेवीहरूको सालिक निर्माणका लागि लेखक भरतराज महतले पाँच हजार एक सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
काभ्रे पस्थलीका भरतराज महत शब्दयात्रा लेखक समाजसँग आबद्ध हुनुहुन्छ । उहाँका दुई पुस्तक ‘पुर्खाका पाइलाहरू’ र ‘द ट्य्राजिक स्टोरी’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित छन् ।