admin

About the author

शब्दयात्रा पाठक समाज गठन

शब्दयात्रा प्रकाशनसँग सम्बन्धित पुस्तक–पत्रिकाका पाठकहरू, रेडियो कार्यक्रमका श्रोताहरू र सम्मान कार्यक्रमका सहभागीहरूको सहभागिता रहने गरी ‘शब्दयात्रा पाठक समाज’ को गठन गरिएको छ । हालका लागि...

कार्तिक १४ गते शब्दयात्राको देउसी–भैलो

शब्दयात्रा प्रकाशनले आगामी कार्तिक १४ गते देउसी–भैलो खेल्ने भएको छ । गत वर्षदेखि शब्दयात्रा प्रकाशनले देउसी–भैलो खेल्न थालेको हो । नेपालीको सांस्कृतिक परिचय कायम राख्नका...

शब्दयात्रा प्रकाशनले जगाएछ उत्साह

— हरि मञ्जुश्री काठमाडौँमा रहेका धेरैजना नेपाली लेखकहरूले यस पटकको दसैँमा काभ्रे जिल्लाको बनेपामा ३–४ घन्टा बिताए । कसैले पलाञ्चोक भगवतीको दर्शन गर्न जाँदा–आउँदा बनेपालाई...

शब्दयात्रा प्रकाशनले सम्मानका लागि नाम माग्यो

हरेक वर्षझैँ आगामी मङ्सिर महिनामा पनि काभ्रे जिल्लामा विशेष समारोहको आयोजना गरी बालसाहित्य, समालोचना, अनुसन्धान र कविता–काव्य गरी चार विधामा सम्मान गरिने भएकाले सम्मान...

शब्दयात्रा प्रकाशनमा उपकुलपतिको भ्रमण

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले शब्दयात्रा प्रकाशनले थोरै समयमा धेरै काम गरेर भागीरथीको भगीरथ बनेको बताउनुभएको छ । उहाँले काठमाडौँ विश्वविद्यालय,...

शब्दयात्राको अभियानप्रति प्रतिबद्धता

‘नेपाललाई विशिष्ट उपहार दिने हाम्रो अभियान, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ भन्ने तुल संयुक्त रूपमा बोकेर उक्त नारालाई सार्थकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ । त्यसरी...

हरि मञ्जुश्रीबाट शब्दयात्रालाई कम्प्युटर

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले यु–सफ्ट कम्प्युटरले आफूलाई प्रदान गरेको कम्प्युटर सेट शब्दयात्रा प्रकाशनलाई प्रदान गर्नुभएको छ । हरि मञ्जुश्रीबाट उक्त कम्प्युटर सेट शब्दयात्रा प्रकाशनका...

हरि मञ्जुश्रीलाई कम्प्युटर उपहार

शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीलाई यु–सफ्ट कम्प्युटरका तर्फबाट एक थान कम्प्युटर उपहारस्वरूप प्रदान गरिएको छ । यु–सफ्ट कम्प्युटरका प्रोप्राइटर बुद्ध मानन्धरले सीपीयू,...

जग्गादातालाई कृतज्ञतापत्र प्रदान

शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेललाई शब्दयात्रा प्रकाशनले कृतज्ञतापत्र प्रदान गरेको छ । श्री कुइँकेलले शब्दयात्रा प्रकाशनका लागि बनेपा — ११ मा अवस्थित ३ आना...

शब्दयात्रा प्रकाशनबाट शुभकामना कार्यक्रम

शब्दयात्रा प्रकाशनले दसैँ–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बनेपा बुडोलस्थित नीलकण्ठेश्वर महादेव मन्दिरको परिसरमा उक्त कार्यक्रम गरिएको थियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार...

दसैं–तिहारको शुभकामना आदानप्रदान र जलपान कार्यक्रममा निमन्त्रणा

शब्दयात्रा प्रकाशनले बडादसैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । शब्दयात्रा प्रकाशनसँग प्रत्यक्ष–परोक्ष रूपमा आबद्ध तथा शुभेच्छुक सम्पूर्ण महानुभावहरूमा उपस्थितिका लागि...

शब्दयात्राले सालिक स्थापना गर्ने

शब्दयात्रा प्रकाशनले वाङ्मयिक क्षेत्रका विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको सालिक काभ्रे जिल्लामा स्थापना गर्ने भएको छ । त्यसअन्तर्गत प्रथम चरणमा शिक्षा÷शिक्षण, साहित्य÷लेखन, पत्रकारिता÷सञ्चार र सङ्गीत÷गायन क्षेत्रका...

Categories

spot_img