admin

About the author

पुस्तकालय व्यवस्थापन समिति गठन

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशन पुस्तकालयको व्यवस्थापन गर्नका लागि पुस्तकालय व्यवस्थापन समिति बनाएको छ । शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य शिव बन्जाराको संयोजकत्वमा गठित उक्त समितिमा...

‘शब्दसंवाद’ मा सार्वजनिक पुस्तकालय

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९७ औँ शृङ्खला गत २०७६ साल भदौ २० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो ।...

उपाधि र कदरपत्र असार ४ गते

शब्दयात्रा प्रकाशनको आयोजनामा गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटालाई आगामी २०७६ साल असार ४ गते शनिबार बिहान विशेष उपाधि प्रदान गरिने भएको छ । उक्त...

हरिगोपाल प्रधान सम्मानित

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य, नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिकाका सल्लाहकार, अग्रज फोटो पत्रकार तथा समाजसेवी हरिगोपाल प्रधानलाई समाजसेवा तथा पत्रकारिता क्षेत्रमा गरेको विशेष योगदानको मूल्याङ्कन...

मच्छेश्वरलाई नयाँ उपाधि दिइने

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा जन्मेर आफ्नै जन्मजिल्लालाई कर्मस्थल बनाई रेडियो नेपालको विशिष्ट गायकका रूपमा आफ्नो चिनारी राष्ट्रिय स्तरमा फैलाउन सफल हुनुभएका गायक, सङ्गीतकार तथा...

चयन समिति गठन

शब्दयात्रा प्रकाशनबाट आगामी २०७६ असाज महिनामा समर्पण गरिने सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गर्न ‘सम्मान्य व्यक्तित्व चयन समिति’ को गठन गरिएको छ...

‘शब्दसंवाद’ मा साहित्यिक पत्रकारिताको चर्चा

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९६ औँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७६ साल भदौ १३ गते शुक्रबार सम्पन्न भयो ।...

शब्दयात्रालाई द्रोणप्रसादबाट पुस्तक

लेखक, सम्पादक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २ सय थान पुस्तक प्रदान गर्नुभएको छ । उहाँले ती पुस्तकहरू पुस्तकालयका लागि सङ्गीता...

‘शब्दसंवाद’ मा फेरि शब्दयात्रा

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९४ औँ शृङ्खलामा पनि अघिल्लो शृङ्खलामा झैँ शब्दयात्रा प्रकाशनका विभिन्न कार्यक्रमहरूका विषयमा चर्चा–परिचर्चा गरियो । मूलतः...

शब्दयात्राबाट ‘उनीदेखि अरूसम्म’ छापिने

शब्दयात्रा प्रकाशनले १२९ औँ प्रकाशनपुष्पका रूपमा ‘उनीदेखि अरूसम्म’ नामक कवितासङ्ग्रह प्रकाशन गर्ने भएको छ । उक्त सङ्ग्रहलाई आगामी असोज महिनामा सार्वजनिक गरिने भएको छ...

पुस्तकालयलाई दराज उपहार

साहित्यकार तथा शिक्षासेवी पशुपतिमान पःमाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठको दराज र तासी एक–एक थान उपलब्ध गराउनुभएको छ । उहाँबाट प्राप्त दराज र तासीमा नेपाल...

नीलकण्ठेश्वरमा जनैपूर्णिमा

काभ्रेपलान्चोक जिल्लाको बनेपामा अवस्थित नीलकण्ठेश्वर महादेव मन्दिरको परिसरमा ज्यो. पं. रमेश अधिकारीको सौजन्यबाट भव्य रूपमा जनैपूर्णिमा मनाइएको छ । त्यस दिन नीलकण्ठेश्वरधाममा नीलकण्ठेश्वरधाम संरक्षण...

Categories

spot_img