१६१. शब्दचित्रमा हामी (कवितासङ्ग्रह)
शब्दयात्रा प्रकाशनको पहिलो सम्पर्क केन्द्र भक्तपुर जिल्लामा खुलेको छ । त्यस केन्द्रले पुस्तक प्रकाशनमा पनि हात हालेको छ । सम्पर्क केन्द्रबाट...
१६०. पाइला–पाइलामा उमङ्ग (नियात्रासङ्ग्रह)
हिरण्यकुमारी पाठक नेपाली भाषाको साहित्यलेखन, साहित्यिक पत्रकारिता, साहित्यिक सङ्गठन, सामाजिक सेवा र बैङ्किङ सेवा गरी पाँचवटा क्षेत्रमा सुपरिचित बहुआयामिक व्यक्तित्व भएकी...
१५९. अरू सात समुद्र (कवितासङ्ग्रह)
कवि शैलेन्द्र साकार विचारोत्तेजक कविताका कारण ख्याति आर्जन गर्नुभएका प्रसिद्ध कवि हुनुहुन्छ । समालोचकहरूले उहाँलाई प्रतिनिधि नेपाली कविका रूपमा नेपालबाहिर...
१५८. संस्मरण र आत्मवृत्तान्त (लेखसङ्ग्रह)
शब्दयात्रा प्रकाशनको केन्द्र रहेको जिल्ला काभ्रेपलान्चोक । यहाँको एउटा नगरपालिका बनेपा । यहाँको प्रसिद्ध मन्दिर चण्डेश्वरी । यहाँका पुजारी खलक...
१५७. कुमारी सिन्दुर (गीतिकाव्य)
साहित्यिक लेखन, वाङ्मयिक सङ्गठन र शैक्षिक चेतना–विस्तार गरी त्रिआयामिक व्यक्तित्व लिएर सामाजिक योगदान दिन हेलिनुभएका नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ कालिकोट जिल्लाको वाङ्मय...
१५६. गोमाको फूलबारी (प्रेरक जीवनकथा)
समाजमा कुनै विशिष्टताप्राप्त मानिसको जीवनी लेख्ने चलन छ । कुनै पनि व्यक्तिको जीवन भोगाइमा आएका उतारचढाव, सुखदुःखका अनुभूति, समाजमा व्यक्तिले...
१५५. भरतांशु (महाकाव्य)
भ्रष्टाचारविरोधी अभियन्ता तथा वाङ्मयसेवी भरतमणि जङ्गमका बारेमा कवि नीलकण्ठ भट्टराईले लेख्नुभएको ‘भरतांशु’ नामक महाकाव्य शब्दयात्रा प्रकाशनले प्रकाशन गरेको छ । भरत जङ्गम...
१५४. The Man Behind Dhulikhel
यो पुस्तक ग्रन्थसम्पादक हरि मञ्जुश्रीले धुलिखेलका रूपान्तरक तथा जनपरिचालक समाजसेवी बेलप्रसाद श्रेष्ठका विषयमा सम्पादन गरी प्रकाशन गराएको ‘धुलिखेलका सारथि बेलप्रसाद...
१५३. शकुनावली
सहदीप पलान्चोकेले आफूले सङ्कलन तथा सम्पादन गरेका तीनवटा पुस्तकहरू शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन गराउनुभएको छ । यो चौथो कृति हो । सन् १९३६...
१५२. शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव
‘शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव’ मा लेखिका नवीना श्रेष्ठले हाल ललितपुर जिल्लामा पर्ने शङ्खमूल क्षेत्रको माहात्म्य र कुम्भेश्वर महादेवको...
१५१. कुँडिएका मनहरू
किरण त्रिपाठी पन्तका ‘कुँडिएका मनहरू’ कवितासङ्ग्रहमा भजनरूप कविता, गजलरूप कविता, गद्यकविता, गीतिकविता र लययुक्त कविता गरी ५ प्रकारका कविता सङ्कलित छन् ।...