Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
Homepublications१५१. कुँडिएका मनहरू

१५१. कुँडिएका मनहरू

१५१. कुँडिएका मनहरू

किरण त्रिपाठी पन्तका ‘कुँडिएका मनहरू’ कवितासङ्ग्रहमा भजनरूप कविता, गजलरूप कविता, गद्यकविता, गीतिकविता र लययुक्त कविता गरी ५ प्रकारका कविता सङ्कलित छन् । यी कवितामा कवितातत्त्व र गुणवत्ता कति छ, वैचारिकताका आधारमा कति शक्ति छ, शिल्पपक्षले कति सुसज्जित छ, यस्ता विषयमा पाठकबाट मूल्याङ्कन गरिने नै छ । शब्दयात्रा प्रकाशन लेखनकार्यमा यथासम्भव सहयोग गर्न चाहने वाङ्मयिक संस्था भएकाले यस पुस्तकको प्रकाशनमा सहभागी बनेको हो ।