Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublications१५२. शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव

१५२. शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव

१५२. शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव

‘शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव’ मा लेखिका नवीना श्रेष्ठले हाल ललितपुर जिल्लामा पर्ने शङ्खमूल क्षेत्रको माहात्म्य र कुम्भेश्वर महादेवको वर्णन गरी सम्बन्धित चित्रहरू पनि प्रस्तुत गर्नुभएको छ भने तारकेश्वर महादेव, कृष्णवर्णेश्वर महादृव र फड्केश्वर महादेव क्षेत्रको यात्रावर्णन पनि थप सामग्रीका रूपमा राख्नुभएको छ । त्यसैले आध्यात्मिक, ऐतिहासिक र पुरातात्त्विक विषयमा शोध गर्न खोज्ने शोधार्थीहरूका लागि यो पुस्तक राम्रो सन्दर्भ सामग्री बनेको छ ।