Monthly Archives: January, 2022

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका सहयोगी मित्र समालोचक प्रा. डा. कुलप्रसाद कोइराला ‘उखान सिद्धान्त र विश्लेषण’ पुस्तकका लागि साझा लोकसाहित्य पुरस्कारबाट र बालसाहित्यकार गोपाल पराजुली ‘पच्चीस प्रतिभा’...

शब्दयात्राबाट कवितागोष्ठी

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको संयुक्त आयोजना तथा छन्द कविता मञ्चको व्यवस्थापनमा नवकवितावाचन कार्यक्रमको छैटौँ शृङ्खला सम्पन्न भएको छ । जुमका...

‘कर्मयोद्धासँग शब्दसंवाद’ मा डा. इन्दुल केसीको प्रवचन

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा जुमका माध्यमबाट सम्पन्न भएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ साप्ताहिक प्रवचन कार्यक्रममा यसपटक लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीले प्रवचन गर्नुभएको...

हरि मञ्जुश्रीबाट जैन तीर्थङ्कर र मुनिहरूका विषयमा प्रवचन

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जैन सम्प्रदायका प्रथम तीर्थङ्कर ऋषभदेव र अन्तिम तीर्थङ्कर महावीर वर्धमानका साथै जैन मुनि भद्रबाहु र स्थूलभद्रका विषयमा प्रवचन...

‘अशोकचन्द्र धुँजूका लेखहरू’ छापिने

शब्दयात्रा प्रकाशनले १ सय ६९ औँ प्रकाशनपुष्पका रूपमा ‘अशोकचन्द्र धुँजूका लेखहरू’ नामक लेखसङ्ग्रह प्रकाशन गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ लगायतका...

पत्रकारिता छात्रवृत्ति रोमिला लुम्बालाई प्रदान गरिने

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लामा जन्मेर यसै जिल्लामा पत्रकारिता विषय अध्ययन गर्ने गरिब तथा जेहेन्दार एक छात्रालाई हरेक वर्ष प्रदान गर्ने गरेको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता...

भक्तपुर प्रतिभा पुरस्कार प्रा. कोमलवदन मल्ललाई समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०७८ सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ प्रा. कोमलवदन मल्ललाई समर्पण गर्ने भएको छ । प्राथमिक बाल शिक्षा कार्यक्रमका माध्यमबाट नेपालको...

शब्दयात्रा प्रकाशनले मनायो दुईजना आजीवन सदस्यको जन्मदिवस

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य श्रीमती रश्मि अधिकारी हुमागाईंको जन्मदिवस मनाइएको छ । त्यस क्रममा भक्तपुरको दिव्यनगर चोकमा अवस्थित...

नियात्राका विषयमा फेरि पोष चापागाई

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले सञ्चालन गर्ने गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रममा यसपटक पनि अग्रज नियात्राकार पोष चापागाईंले नियात्रा–लेखनका विषयमा प्रवचन गर्नुभएको...

‘आध्यात्मिक ज्ञानभण्डार’ छापिने

शब्दयात्रा प्रकाशनबाट ‘आध्यात्मिक ज्ञानभण्डार’ नामक पुस्तक प्रकाशित हुने भएको छ । यस पु्स्तकका लेखक तथा सङ्कलक उद्धवप्रसाद नेपाल हुनुहुन्छ । करिब ४ सय पृष्ठको...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.