Monthly Archives: January, 2022

‘जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ)’ सार्वजनिक

शब्दयात्रा प्रकाशनले आफ्नो १ सय ६५ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘जनताका साथी’ नामक शशिधर तिमिल्सिना स्मृतिग्रन्थलाई सार्वजनिक गराएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष...

शब्दयात्रा पुस्तकालयलाई पुस्तक उपहार

पूर्वमन्त्री, राजनीतिज्ञ, सहकारीविज्ञ तथा लेखक केशव बडालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफूले लेखेका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू पुस्तकालयका तर्फबाट...

विकलाङ्ग छात्रवृत्तिका लागि सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनले यसै वर्षदेखि शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा कमजोर रहेका जेहेन्दार एकजना विद्यार्थीलाई ‘भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ प्रदान गर्ने भएको हुँदा उपयुक्त छात्रा...

पत्रकारिता छात्रवृत्तिका लागि सिफारिस आह्वान

काभ्रेपलान्चोक जिल्लामा जन्मेर आफ्नै जिल्लामा ११ अथवा १२ कक्षामा पत्रकारिता मूल विषय लिई अध्ययन गर्ने गरिब तथा जेहेन्दार एक छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष...

चयन समिति गठन

शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रमका लागि तीन सदस्यीय चयन समिति बनाएको छ । समितिका संयोजक उद्धवप्रसाद भट्टराई तथा सदस्यहरू ऋषि निर्दोष...

प्रकृति प्याकुरेल र चन्द्रबहादुर खड्का आजीवन सदस्य

शब्दयात्रा प्रकाशनले प्रकृति प्याकुरेललाई आजीवन सदस्यता प्रदान गरेको छ । उहाँ सहकारीकर्मी तथा व्यवस्थापन विषयकी छात्रा हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा...

सम्मानका लागि नाम आह्वान

शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रममा सम्मान गर्न राष्ट्रिय स्तरमा सुपरिचित बालसाहित्यकार, अनुसन्धाता, आमसञ्चारकर्मी, आध्यात्मिक पत्रिका वा प्रवाचक, साहित्यिक पत्रिका, समालोचक, फोटो...

शब्दयात्रा प्रकाशनबाट जन्मदिवस मनाइयो

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले समाजसेवी चन्द्रबहादुर खड्काको जन्मदिवस सार्वजनिक रूपमा मनाएको छ । काभ्रेपलान्चोक सम्पर्क केन्द्र बनेपाको कार्यालयमा उपस्थित हुनुभएका शिव बन्जारा, सहदीप...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.