शब्दयात्रा प्रकाशनका सम्पूर्ण सदस्य महानुभावहरू !
सञ्चालक समितिको मिति २०७८ भदौ १३ गतेको बैठकबाट निर्णय भएअनुसार यही २०७८ साल असोज ९ गते शनिबार अपराह्न १...
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी भक्तपुर जिल्लाका पुराना पत्रकारका रूपमा स्वतन्त्र पत्रकार सङ्घ नेपाल भक्तपुर जिल्ला शाखाले सम्मान गरेको छ । उनले...
शब्दयात्रा प्रकाशनबाट २०७८ सालमा समर्पण गरिने शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पु्रस्कार अन्वेषक डा. गोविन्दमानसिंह कार्कीलाई प्रदान गरिने भएको छ । कवि कृष्ण जोशीको...
शब्दयात्रा प्रकाशनले २०७८ सालको शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य (ललितपुर) लाई समर्पण गर्ने भएको छ । उक्त...
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले थारू जातिका स्वामी मुरलीधरानन्द र लिम्बू जातिका स्वामी आत्मानन्द लिङ्देनका विषयमा प्रवचन गर्नुभयो । सनातन वैदिक विवेचना कार्यक्रमअन्तर्गत...
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई ५० हजार रुपियाँ र सम्मानपत्रसहितको ‘गोपाल पाँडे असीम पुरस्कार, २०७८’ प्रदान गरिएको छ । विविध विधाका कृति सिर्जनाका...
शब्दयात्रा प्रकाशनलाई स्नेह गरेर यस संस्थाको कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिने र यस संस्थाबाट प्रकाशित पुस्तकहरूमा आफ्नो मन्तव्य प्रदान गर्ने अग्रज कवि प्रह्लाद...
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ बाट २०७५ सालमा पुरस्कृत लेखक दामोदर घिमिरे काठमाडौँ विश्वविद्यालयको अधिकृत पदमा बढुवा हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा...
शब्दयात्रा प्रकाशनबाट ‘शब्दचित्रमा हामी’ नामको कवितासङ्ग्रह प्रकाशन हुने भएको छ । यस सङ्ग्रहमा विभिन्न कवि–कवयित्रीका ‘शब्दचित्रमा म’ शीर्षकका कविताहरू रहनेछन् । यस सङ्ग्रहको सम्पादन...