Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बालसाहित्य पुरस्कार डा. गणेश भट्टराईलाई

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य पुरस्कार’ बालसाहित्यकार डा. गणेश भट्टराई (इलाम) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन...
HomeActivitiesभोजपुर पुरस्कार डा. गोविन्दमानसिंह कार्कीलाई

भोजपुर पुरस्कार डा. गोविन्दमानसिंह कार्कीलाई

शब्दयात्रा प्रकाशनबाट २०७८ सालमा समर्पण गरिने शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पु्रस्कार अन्वेषक डा. गोविन्दमानसिंह कार्कीलाई प्रदान गरिने भएको छ । कवि कृष्ण जोशीको आर्थिक व्यवस्थापन रहेको यो पुरस्कार यसै वर्षदेखि समर्पण गर्न थालिएको हो । भोजपुर जिल्लाका प्रतिभालाई पुरस्कृत गरिने यस पुरस्कारका लागि योग्य व्यक्तिको नाउँ पठाउन शब्दयात्रा प्रकाशनले ‘शब्दसञ्चार’ रेडियो कार्यक्रम र वेबसाइटबाट सार्वजनिक आह्वान गरेको थियो ।