शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ बाट २०७५ सालमा पुरस्कृत लेखक दामोदर घिमिरे काठमाडौँ विश्वविद्यालयको अधिकृत पदमा बढुवा हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार