Yearly Archives: 2021

गायक उदितनारायण झालाई शब्दयात्रा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले गायक उदितनारायण झालाई शब्दयात्रा विशेष सङ्गीत सम्मान समर्पण गर्ने भएको छ । नेपाली भाषासहित दक्षिण एसियाली क्षेत्रका विभिन्न दस भाषामा गीत गाएर...

शब्दयात्रा प्रकाशनले नगेन्द्रप्रसाद आचार्यको पुस्तक छाप्ने

शब्दयात्रा प्रकाशनले कालिकोट निवासी साहित्यकार नगेन्द्रप्रसाद आचार्यको लघुकाव्य ‘कुमारी सिन्दुर’ प्रकाशन गर्ने भएको छ । उहाँ ‘विरामरश्मि’ उपनामबाट साहित्यिक सिर्जना गर्नुहुन्छ । रासकोट कला संस्कृति...

शब्दयात्रा प्रकाशनले शैलेन्द्र साकारको कवितासङ्ग्रह प्रकाशन गर्दै

शब्दयात्रा प्रकाशनले अग्रज कवि शैलेन्द्र साकारको कवितासङ्ग्रह ‘अरू सात समुद्र’ प्रकाशन गर्न लागेको छ । उहाँ विचारोत्तेजक कविताका कारण ख्याति आर्जन गर्नुभएका प्रसिद्ध कवि...

शब्दयात्रा प्रकाशनबाट कविता वाचन कार्यक्रम

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा नवकविता वाचन जुम कार्यक्रमको तेस्रो शृङ्खला सम्पिन्न भयो । नेपाल...

शब्दयात्रा पुस्तकालयका लागि पुस्तक–पत्रिका प्रदान

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठमाडौँ घट्टेकुलो निवासी कवि कृष्ण जोशीले विभिन्न साहित्यिक पत्रिकाहरू एक सय सङ्ख्यामा प्रदान गर्नुभएको छ । ती साहित्यिक पत्रिकाहरू शब्दयात्रा...

शिव औतारी लामाका विषयमा प्रवचन

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले नेपाली सन्तहरूका विषयमा हरेक हप्ता प्रवचन गर्ने क्रममा यो हप्ता शिव औतारी लामाका विषयमा प्रवचन गर्नुभयो । सनातन...

हर्दिक समवेदना

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट २०६९ सालमा सम्मानित अग्रज समाजसेवी श्रीमती सगुन शाहले परलोकगमन गर्नुभएको समाचारबाट व्यथित बनेर उहाँको आत्मा...

शब्दसाधक तीर्थमा वृक्षरोपण

शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधक तीर्थमा रुद्राक्ष लगायतका बिरुवाहरू रोपी वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । नेपालमा पहिलोपल्ट रुद्राक्षको बिरुवा बालागुरु षडानन्द अधिकारीले भोजपुरको दिङलामा...

शब्दयात्रा प्रकाशनबाट हिरण्यकुमारी पाठकको यात्रासंस्मरण प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनले नेपाली वाङ्मयसेवी हिरण्यकुमारी पाठकद्वारा लिखित यात्रासंस्मरणात्मक कृति प्रकाशन गर्ने भएको छ । उक्त कृतिमाथि डा. दामोदर पुडासैनी किशोर र प्रतीक ढकालले विवेचनात्मक...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.