‘मध्यमार्ग साप्ताहिक’ का सम्पादक–प्रकाशक तथा ‘लीला–मध्यमार्ग अक्षयकोष’ का संयोजक प्रदीप केसीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ लेखक, छापाखाना व्यवसायी तथा समाजसेवी पनि हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा प्रदीप केसीलाई हार्दिक बधाई छ ।