शब्दयात्रा प्रकाशनले सरस्वती शर्मा सुवेदीद्वारा लिखित कथासङ्ग्रह ‘परेली’ प्रकाशन गर्ने भएको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १०१ औँ प्रकाशनपुष्प हो ।
यसअघि यसै संस्थाबाट उहाँको कवितासङ्ग्रह ‘पानी मनकी रानी’ २०७३ साल भदौमा प्रकाशन गरिएको थियो ।