शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेको सालिकका लागि आर्थिक सहयोग गर्ने क्रममा सुनील सापकोटा (विराटनगर, मोरङ) ले २५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । देवीप्रसाद सापकोटाका सन्ततिहरूबाट उक्त रकम प्राप्त भएको कुरा उहाँले बताउनुभएको छ ।
अन्य महानुभावहरूले पनि सालिकका लागि आर्थिक सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।