spot_img

publications

Homepublications

२८९. नेपालका चूडामणि भरत जङ्गम

भरत जङ्गमको व्यक्तित्व, कृतित्व र योगदानलाई केन्द्र बनाई उहाँको हीरक महोत्सवमा हरि मञ्जुश्रीको सम्पादनमा भरत जङ्गमको दोस्रो अभिनन्दनग्रन्थका रूपमा ‘नवीन दर्शनका दार्शनिक’ प्रकाशन गरिएको...

२८७. हरि मञ्जुश्रीका आध्यात्मिक गान

सहदीप पलाञ्चोके सङ्कलक रहेको ‘हरि मञ्जुश्रीका आध्यात्मिक गान’ पुस्तकभित्र हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध एवम् शब्दयात्रा प्रकाशनको यु–ट्युब च्यानल ‘अक्षरधाम’ मा राखिएका २१ वटा...

― Advertisement ―

More News

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...

२८७. हरि मञ्जुश्रीका आध्यात्मिक गान

सहदीप पलाञ्चोके सङ्कलक रहेको ‘हरि मञ्जुश्रीका आध्यात्मिक गान’ पुस्तकभित्र हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध एवम् शब्दयात्रा प्रकाशनको यु–ट्युब च्यानल ‘अक्षरधाम’ मा राखिएका २१ वटा...
spot_img

Explore more

कल्याणं भवन्तु

कल्याणं भवन्तु विधा : कवितासङ्ग्रह कृतिकार : कल्याण लम्साल प्रकाशनकाल : भदौ २०७२ मूल्य : रु. १००।– ‘कल्याण भवन्तु’ मा चिन्तनप्रधान कविताहरू सङ्कलित छन् । यसमा गद्यकविताहरूको बाहुल्य छ...

वन्दे नेपाल मातरम्

वन्दे नेपाल मातरम् विधा : महाकाव्य कृतिकार : श्रीधर प्याकुर्‍याल प्रकाशनकाल : १५ भदौ २०७२ मूल्य : रु. २५०।– पढ्दा काव्य रहेछ धेर रसिलो, यो तीस अध्यायको । राखेको अनुवाद...

माटो

माटो विधा : यात्रा संस्मरण कृतिकार : पोष चापागाईं प्रकाशनकाल : मूल्य : रु.

विगततिर नियाल्दा

विगततिर नियाल्दा विधा : संस्मरणसङ्ग्रह कृतिकार : रामगोपाल वरुण प्रकाशनकाल : जेठ २०७२ मूल्य : रु. २००।– ‘विगततिर नियाल्दा’ रामगोपाल वरुणको जीवनकथा, आत्मवृत्त या आत्मकथा । आत्मकथा पनि साहित्यको...

झण्डा झुक्नु हुादैन

झण्डा झुक्नु हुादैन विधा : गजलसङ्ग्रह अनुवादक : मुरहरि रायमाझी प्रकाशनकाल : चैत २०७१ मूल्य : रु. १००।– ‘झण्डा झुक्नु हुादैन’ भित्रको चिन्तन प्रगतिको सम्वाहनतर्फ उन्मुख, शैली नवीनतातर्फ उन्मुख,...

रुादै नेपालभूमि

रुादै नेपालभूमि विधा : निबन्धसङ्ग्रह कृतिकार : विकासराज खरेल ‘तराईन’ प्रकाशनकाल : फागुन २०७१ मूल्य : रु. १००।– ‘रुादै नेपालभूमि’ आफ्नो मातृभूमिको दुर्दशा देखेर कृतिकारको हृदयले निकालेको खिन्नतायुक्त आवाज...

सोमालिया चिन्तन

सोमालिया चिन्तन विधा : प्रतिक्रियासङ्ग्रह सङ्कलक : श्यामकृष्ण लम्साल प्रकाशनकाल : फागुन २०७१ मूल्य : रु. ७५।– ‘हाम्रो देश त्यस्तो नहोस्’ नेपालको राजनीतिक र बौद्धिक वृत्तमा बहुचर्चित बनेको कृति...

सावित्री चरित्र

सावित्री चरित्र विधा : लघुकाव्य सम्पादक : हरि मञ्जुश्री प्रकाशनकाल : फागुन २०७१ मूल्य : रु. ७५।– ऐतिहासिक व्यक्तित्व देवीप्रसाद सापकोटाद्वारा लिखित र हरि मञ्जुश्रीद्वारा सम्पादित यो पुस्तक कृतिकारको...

अपरोक्ष अनुभूति

अपरोक्ष अनुभूति विधा : कवितासङ्ग्रह अनुवादक : कविप्रसाद प्याकुर्‍याल प्रकाशनकाल : फागुन २०७१ मूल्य : रु. ५०।– अनुष्टुप छन्दका एक सय चौवालीस श्लोक रहेको ‘अपरोक्षानुभूति’ लाई नेपालीमा ‘अपरोक्ष अनुभूति’...

विश्वेश्वर

विश्वेश्वर विधा : महाकाव्य कृतिकार : अनन्त कोइराला प्रकाशनकाल : फागुन २०७१ मूल्य : रु. ४००।– अनन्त कोइराला । उपन्यासकार । कवि । अब महाकाव्यकार । दुई उपन्यास र...

नीतिशास्त्रका अमृतवचन

नीतिशास्त्रका अमृतवचन (सूक्तिसङ्ग्रह) रामप्रसाद शर्मा तिमिल्सिना २०७१ कार्तिक ५०० ७५।–

स्मृतिमा दुर्गाप्रसाद शास्त्री

स्मृतिमा दुर्गाप्रसाद शास्त्री (स्मृतिग्रन्थ) हरि मञ्जुश्री २०७१ कार्तिक ५०० २२५।–